Contact Us For Ad

Saptarangi Saving & Credit Co-operative Ltd.

सप्तरगीं बचत तथा ऋण सहकारी सस्था लि सदस्यहरुको आर्थिक सामाजिक एवं सास्कृतिक विकासका निमित्त स्थापना भएको सहकारी सस्था हो । यस सहकारी ललितपुर जिल्लाको गोदावरी नगरपालीका वडा न ३ टौखेलमा अवस्थीत रहको छ । प्रत्येक शनिवार एवं सार्वजनिक विदाको दिनमा पनि सहकारी विहान ११ बजे देखी दिउसो २ बजे सम्म खुल्ला रहनेछ । देश एव विदेशवाट पठाएको रकम प्रभु रेमिट, हिमाल रेमिट, वेस्टर्न युनियन, मनिग्राम, ग्लोवल आएइ रेमिट, जिएमइ रेमिट, यूनाटेड रेमिट,सेवा रेमिट, माछापुच्छ्रे रेमिट, एनएमवि रेमिट,नेपाल बैक रेमिट, जनता रेमिट, पृथ्वी रेमिट, सिद्धार्थ रेमिट, जेएमइ रेमिट, बुम रेमिट लगायत रेमिट सेवावाट सजिलै यस सस्थाबाट प्राप्त गर्न सकिनेछ । मोवाइल रिचार्ज गर्न, टेलिफोन, विजुलीको पैसा तिर्न, इन्टरनेट, केवलको पैसा तिर्न, डिसहोमको रिचार्ज गर्न, आन्तरीक हवाईजहाजको टिकट काट्न, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको विमा गर्न एव प्रिमियम तिर्न, ज्योती लाईफ इन्स्योरेन्स कम्पनीको विमा गर्न, घर, गाडी वा मोटरसाईकलको विमा गर्न, गाईबस्तु को विमा गर्न एवं धेरै सेवा सुविधाहहरु यस सहकारीमा रहेको छ । यस सहकारीले धर्म भकारी मार्फत सबै सदस्हरुको सामाजिक सुरक्षा प्रदान गर्दछ ।सप्तरगीं बचत तथा ऋण सहकारी सस्था लि गोदावरी ३ टौखेल ललितपुर (सनराइज बैक भन्दा माथील्लो तल्ल) फोन न ५५६०३६४ ।

Address Details

Location

Godawari 3 Taukhel Lalitpur, Lalitpur

Nearby Landmark

सनराइज बैक भन्दा माथील्लो तल्ला

Status

Open[Show Full Schedule]

Reach us out!

5560364, 9841260851, 9823619782, 9861546962

saptarangi.saving@gmail.com

Having Thoughts?