Contact Us For Ad

Hijama In Nepal

हिजामा एक जानकारी

हिजामा थेरापी विश्वकै पुरानो (१५०० वर्ष पुरानो ) उपचार पद्धति हो ।

यसमा सक्सन विधीवाट कपहरू शरीरको विभिन्न भागमा लगाइ त्यसमा सुरक्षित निडल वा व्लेडले छालामा साना कट गरी छालाबाट शरीरमा रहेका विकारका चिजलाई रगतको माध्यमबाट निकालिन्छ ।

यो शत प्रतिशत सुरक्षित र दुखाई रहित हुन्छ ।

यसको कारण शरीरमा रहेका अनावश्यक पद्दार्थहरू जस्तै : lactic acid, nitric oxide, free radicals , nicotine etc निस्कनुका साथै यसले रक्त संचालन राम्रो बनाउने, नसा मांसपेशी आदीका बल्केज हरू खोल्ने हुँदा धेरै समस्यामा यसले धेरै राम्रो नतीजा निकाल्छ ।

साथै यसलाई कुनै पनी समस्या नभएका मानिसहरूमा समेत सरीर स्वस्थ र फ़िट बनाउन प्रयोग गरिन्छ ।

निम्न समस्याहरूमा यसको असाध्यै राम्रो नतीजा छ ।

- शरीर दुख्ने पोल्ने झमझमाउने ।
- कपाल झर्ने / तालुपन ।
- टाउको दुख्ने / माईग्रेन ।
- छालाका समस्या ।
- यौन समस्याहरू : जस्तै : लिंगको कडापनमा कमी, सिघ्र पतन, यौन उत्तेजनामा कमी आदी ।
- ढाड, कम्मर , गर्दन दुख्ने ।
- बाथ रोग

साथै यसको १ पटककै उपचार पछी शरीरमा हलुका महसूस हुने , स्फुर्ती बढ्ने हुन्छ ।

यसको कुनैपनी साइड इफ़ेक्ट हुंदैन ।

समस्या हेरेर ५-७ पटक सम्म उपचार गर्नु पर्ने हुन सक्छ ।

१ पटक उपचार गरेपछी कम्तीमा १५ -३० दिन पछी मात्र अर्कों पटक आउनुपर्ने हुन सक्छ ।

उपचार गराउंदा छालाबाट निस्कने पदार्थ का आधारमा आगार विहार को सल्लाह दिन सकिन्छ ।

बिकसित मुलुकहरूमा यो एकदमै प्रचलित छ ।

उपचार, समस्या , जिज्ञासा सम्बन्धी कुनै पनी क़ुरान सोध्नु परेमा सभ्य भाषामा यस पेजमा म्यासेज, कमेन्ट गर्नुहोला ।

वा ११ बजेबाट ६ बजे भित्रमा ०१-५७०२०२३ मा फ़ोन गर्नुहोला ।

आवश्यक परेको खण्डमा फोनबाटै डाक्टरसंग कुराकानी गराइ सल्लाह सुझाव दिईनेछ ।

हाम्रो उपचार सेन्टर काठमाण्डू , भक्तपुर र ललितपुर मा रहेका छन ।

आबस्यक परेको बखतमा काठमाण्डू बाहिर पनी शिबीर वा कार्यक्रम संचालन गरिन्छ ।

सम्पर्क : moms health care center pvt ltd
Tikathali kharibot lalitpur nepal
Phone : +977- 01-5702023

Address Details

Location

Balkumari-Balkot road tikathali kharibot , Lalitpur

Nearby Landmark

Location at Kathmandu, bhaktapur and lalitpur

Status

Closed[Show Full Schedule]

Reach us out!

015702023, 9843325529

monshealthcarecenter@gmail.com

Having Thoughts?