Contact Us For Ad

Being Youth

Being Youth is a non-profit motive organization operating to provide help to needy people all around Nepal. Be it flood victims, orphans, homeless people, differently-abled people, earthquake victims or any other needy people, we have been conducting various programs to help them in any way we could. It had started on 25th July 2011 from the effort of young and aspiring individuals with an aim in mind to contribute to society. We are being able to change thousands of lives from our events.
Here is our motto: "Through Being Youth we challenge the limits of youths. We continually strive for the best when it comes to helping the needy from every nook and corner of the world. We believe that a small effort of individual matters a lot when he devotes himself for the service of mankind."
Please feel free to join hands with us for this selfless act and let us serve humanity.

संसार गतिशील छ, गतिशीलतामा नै जीवन छ, जगतको प्राण निहित हुन्छ । परिवर्तनको शाश्वत प्रक्रियालाई कसैले कहिल्यै रोक्न सक्दैन तर परिवर्तन कुन वर्गले कुन उद्देश्यबाट अभिपे्ररित भएर गर्छ, त्यसैमा समाजको भाग्य र भविष्य निर्भर रहन्छ । जुन समाजमा युवाहरु सकारात्मक चिन्तनबाट जति बढी पे्ररित भएर सुधारको कार्यतर्फ क्रियाशील हुन्छन् त्यो समाज नै भविष्यमा सम्मुन्नत बन्छ । नेपाली समाज आज पनि अभाव, गरिबी अशिक्षा, अन्याय, अत्याचार, वर्गीय जातीय क्षेत्रीय, साम्प्रदायिक आदि समस्याबाट ग्रस्त छ । यी सबै प्रकारका समस्याको जड चेतना र सहकार्यको अभाव नै हो । समाधान बिनाको समस्या नै हुदैन तर सबै समस्याहरु व्यक्ति एक्लैले समाधान गर्न पनि त सक्दैन । सबैका समस्याहरुलाई साझा समस्या बनाउन सक्ने हो भने कसैले पनि दुखी हुनु पर्दैन । हाम्रो सानो प्रयास वा योगदानले कसैको आँसु पुछिन सक्छ, भोक मेट्न सक्छ, अज्ञानता हट्न सक्छ अनि यसरी नै बाँचेका मानिसहरुलाई समाज र संसार परिवर्तन गर्न सक्छन्, संसारबाट दु खको अन्त्य गर्ने नै मानिसले हो । त्यसमा पनि युवाहरु नै समाज परिवर्तको संवाहक हुन् । यसै तथ्यलाई हृदयङ्गम गरी सकारात्मक सोच र सहयोगी हातहरुलाई एकत्रित गरी सामाजिक परिवर्तनलाई जीवनको लक्ष्य बनाउन अघि बढेका साहसी कर्मनीष्ठ युवाहरुको साझा चौतारी हो BEING YOUTH (बीङ्ग युथ) सामाजिक संस्था ।

Address Details

Location

Kalanki, Kathmandu

Nearby Landmark

Opposite of Kalanki Mai temple (100 meters)

Status

Closed[Show Full Schedule]

Having Thoughts?