Contact Us For Ad

भगवती निर्माण सप्लायर्स

बजारमा सस्तो गुणस्तरीय र भर्पर्दो सप्लायर्सको रुपमा भगवती निर्माण सप्लायर्स अगि बढिरहेको छ । छोटो समयमा नै बजारमा आफुलाइ अब्बल साबित गर्दै अगि बढेको यश सप्लायर्सको बिस्वस्नियता बढेको छ । दुई युवा मिलेर सुरु गरेको यस् सप्लायर्सले भबिस्यमा थप उचाइ लिने सम्भावना रहेको छ । हरेक समय यथासिघ्र सेवा उपलब्ध गराउन तल्लिन यश सप्लायर्सले आम उपभोक्ताहरुको मन जितिरहेको छ ।
हाम्रो सेवाहरु : गिट्टी , बालुवा , चिप्स , इट्टा , ढुङ्गा , माटोको साथै रेडिमेड डोर र डोरफिटिङ्ग हार्ड्वयर सुपथ मुल्यमा पाइन्छ

Address Details

Location

Balkot, Bhaktapur

Nearby Landmark

Brihaspati Chowk, near bhagwatidevi driving center

Status

Closed[Show Full Schedule]

Reach us out!

Having Thoughts?